images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबल...

रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ । दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो ।

    images
    images

    सहमतिपत्रमा रिलायबल नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend