images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार...

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं ।  माछापुच्छ्रे बैंकले  कुल १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    बैंकले विभिन्न सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।  यो सेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । 

    इच्छुक लगानीकर्ताले  ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा निवेदन दिनुपर्नेछ । तोकिएको समयमा खरिद निवेदन नपरेपछि पुनः सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend