images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • यूनिक हाईडेड कम्पनीले आईपीओ निष्काशन गर्ने,...

यूनिक हाईडेड कम्पनीले आईपीओ निष्काशन गर्ने, माघ ९ गते बोलायो साधारण सभा

यूनिक हाईडेड कम्पनीले आईपीओ निष्काशन गर्ने, माघ ९ गते बोलायो साधारण सभा

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ ९ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको छ । आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सभाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend