images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालयमा पुस्तकालय...

एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन

एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरेको छ।

    images
    images

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेका भवनहरू मध्ये उक्त विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको बैंकले जनाएको छ।

    विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही २०८१ पौष १२ गते समुद्घाटन गरिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend