images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको ५० हजार कित्ता शेयर...

कुमारी बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

कुमारी बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ।बैंकले हाल बैंक कै विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

    images
    images

    शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनु पर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापक सेयर धनीबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend