images

२०८३ कार्तिक २ गते

images
images
images

आईपीओ जारी गर्दै मध्य ताराखोला हाईड्रोपावर

आईपीओ जारी गर्दै मध्य ताराखोला हाईड्रोपावर

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । मध्य ताराखोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि माघ ७ गते विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बाग्लुङमा वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । नियमाली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालकको पारिश्रमिक तथा भत्ताका सम्बन्धमा आवश्यक छलफल गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पनि सभाले पारित गर्नेछ ।

    साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend