images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी...

त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर

त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १७ दिनदेखि विभिन्न कार्यालयमा ताला लागेको छ भने त्रिविका स्ववियु सचिव धर्नामा छन् । त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सीपल कार्यालयमा विभिन्न विद्यार्थी संगठनले ताला लगाउँदा प्रिन्सीपल र अन्य कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका छैनन् ।

    images
    images

    भौतिकशास्त्र विभागको प्रशासन र एचओडी कार्यालयको अवस्था पनि त्यस्तै छ । कार्यालयमै ताला लाग्दा काम गर्न नपाएको गुनासो कर्मचारीको छ । स्ववियु कार्यालयमा पनि ताला लाग्दा स्ववियु सभापति कार्यालयभित्र जान सकेका छैनन् ।

    त्यसैगरी १७ दिनदेखि स्ववियु सचिव सिद्धान्त भट्ट त्रिविको सुधारका लागि विभिन्न ३५ बुँदे मागसहित उपकुलपति कार्यालय अगाडि धर्ना बस्दा उपकुलपति केशरजंग बराल कार्यालय आएका छैनन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend