images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२६ अंकले बढेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ।

    images
    images

    यो सेसनमा ५५ स्क्रिप्सको १२ हजार ३६६ कित्ता सेयर ७८ लाख ८९ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend