images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • पर्वत पैयुँखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने,...

पर्वत पैयुँखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, वार्षिक साधारणसभा पुस २८ मा

पर्वत पैयुँखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, वार्षिक साधारणसभा पुस २८ मा

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि प्रस्ताव पेश गर्दै वार्षिक साधारणसभा समेत आयोजना गर्ने भएको छ।

    images
    images

    यो सभा पुस २८ गते वालिङ नगरपालिका, स्याङ्जामा बिहान ११ बजेबाट शुरु हुनेछ।

    सभा दौरान, कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरूको छलफल गरी पारित गर्ने छ। साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र उनका पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय हुनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend