images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • कक्षा ११ र १२ का विद्यार्थीको...

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका स्थानिय तहका शिक्षा शाखालाई निर्देशन

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका स्थानिय तहका शिक्षा शाखालाई निर्देशन

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • भक्तपुरः शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।

    images
    images

    केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गते भित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइन मार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।

    केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनःभर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरण समेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेश गर्न केन्द्रले सबै पालिकालाई भनेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend