images

२०८३ कार्तिक २ गते

images
images
images

आइपीओ जारी गर्दै स्वर्णिम होटल

आइपीओ जारी गर्दै स्वर्णिम होटल

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । स्वर्णिम होटल लिमिटेडले आइपीओ जारी गर्ने तयारी गरेको छ। सोही प्रस्तावसहित कम्पनीले यहीँ पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।

    साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    images
    images

    त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend