images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • आईपीओ जारी गर्दै पर्वत पैयुँखोला हाइड्रोपावर...

आईपीओ जारी गर्दै पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी

आईपीओ जारी गर्दै पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । पवर्त पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

    images
    images

    आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि बस्नेछ । 

    उक्त सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend