images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग...

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

    images
    images

    प्रतिनिधिसभाका सदस्य अमेरेशकुमार सिंहले २०८० मंसिर २२ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सपना प्रधान मल्लको संयुक्त इजलासले खारेज गरिदिएको हो । 

    सर्वोच्चले रिट खारेज गर्दै एनसेल र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश गरेको छ । 

    images
    images

    २०८० मंसिरमा आजियाटाले आफ्नो स्वामित्व ८० प्रतिशत शेयर नेपाली मूलका शतिशाल आचार्यलाई करिब ६ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको थियो । त्यसपछि शेयर खरिद बिक्रीमा प्रश्न उठेपछि सरकारले उच्चस्तरीय छानबिन समिति समेत बनाएको थियो । 

     

     
     
     
     
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend