images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्घि...

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्घि योजना’ चार दिनमै बिक्री

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्घि योजना’ चार दिनमै बिक्री

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको एक अर्ब बराबरको ‘गरिमा समृद्घि योजना’ चार दिनमै बिक्री भएको छ।

    images
    images

    गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाइहरू २०८१ पुस ७ गते देखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशनका लागि खुला गरिएकोमा माग भन्दा बढी रकमको लागि आवेदन परेको कम्पनीले जनाएको छ।

    यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरूप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend