images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब...

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोड रुपैयाँको काराेबार

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोड रुपैयाँको काराेबार

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ४.१९ अंकले बढेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ ।

    images
    images

    कुल ७० कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको घट्यो । यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज ६१ हजार ८३९ पटकको सेयर किनबेचबाट ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये चार वटा उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूहहरु घटे ।

    images
    images

    बढ्ने उपसमूहहरुमा बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त र व्यापार उपसमूह बढे । घट्ने उपसमूहहरुमा विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमालगायत रहे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend