images

२०८३ आश्विन १८ गते

images
images
images

चितवनमा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरू

चितवनमा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरू

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको छ । चितवनमा आजबाट महोत्सव सुरु भएको हो ।

    images
    images

    क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा आगामी आजदेखि १५ गतेसम्म महोत्सव आयोजना हुनेछ ।

    आयोजकले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामू परिचित गराउन थप योगदान पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend