images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ...

आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    जसमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ ।यस्तै सामुहिक लगानी कोषका लागि १ करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।यस्तै कम्पनीका कर्मचारीका लागि ६७ लाख ५० हजार रुपैयाँको ६७ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।

    images
    images

    अब सर्वसाधारणका लागि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले पुस २१ देखि २४ गतेसम्म सेयर निष्कासन गर्ने भएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।सेयरमा बिक्री प्रबन्धकका साथै मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend