images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • वेष्ट फाइनान्सको १ लाख ४५ हजार...

वेष्ट फाइनान्सको १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा

वेष्ट फाइनान्सको १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं ।वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनीको स्वामित्व रहेको  १ लाख ४५ हजार ४५० कित्ता  सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

    सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    images
    images

    तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend