images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले...

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्रै किन्न पाउने

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्रै किन्न पाउने

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं ।  माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    यो सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend