images

२०८३ आश्विन १६ गते

images
images
images

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • दार्चुलाः दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

    images
    images

    मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यहाँ घरहरुमा क्षति पुगेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend