images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • दोहोरो अङ्कले बढ्यो सेयर बजार,५ अर्ब...

दोहोरो अङ्कले बढ्यो सेयर बजार,५ अर्ब २० करोडको कारोबार

दोहोरो अङ्कले बढ्यो सेयर बजार,५ अर्ब २० करोडको कारोबार

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

    images
    images

    मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

    १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ भने व्यापार कम्पनी पनि राताम्मे छन् ।तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend