images

२०८३ आश्विन २५ गते

images
images
images

यस्तो छ डलर, रियाल, रिंगिट र दिराम भाउ

यस्तो छ डलर, रियाल, रिंगिट र दिराम भाउ

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • १७ असार, काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७२ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १२ पैसा तोकेको छ ।

    images
    images

    त्यस्तै एक साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६४ पैसा र खरिदर मूल्य ३५ रुपैयाँ ४८ पैसा तोकेको छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६८ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

    सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा राष्ट्र बैंकले तोकेको खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिँदा तोकिएको बिक्रीदर मूल्य तिर्नुपर्छ ।

    images
    images

    एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ २४ पैसा तोकिएको छ भने  एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३५ पैसा तथा खरिददर मूल्य २८ रुपैयाँ २२ पैसा कायम भएको छ ।  दश जापानी यनको खरिददर मूल्य ८ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर मूल्य ८ रुपैयाँ ३२ पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend