images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • शिवशंकर हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी...

शिवशंकर हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज नियुक्त

शिवशंकर हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज नियुक्त

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । शिवशंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने भएको छ। त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।

    images
    images

    यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन्।

    उक्त हाइड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकमबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो।शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड पुग्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend