images

२०८३ मंसिर १२ गते

images
images
images

ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित

ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित

images
images
शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • काठमाडौं । नेपाल पत्रकार महासघं ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् ।  कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश प्रसाद तिमिल्सिनाले ६३ मत ल्याए । 

    images
    images

    यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । 

    सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिर कुमार लामा निर्वाचित भएका छन् । 

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend