images

२०८३ आश्विन १७ गते

images
images
images

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    कुल १७ करोड ६ लाख १९ हजार रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।  बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ १० पैसा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend