images

२०८३ कार्तिक १ गते

images
images
images

एनएमबि बैंक सञ्चालकमा ठाकुर जंग थापा नियुक्त

एनएमबि बैंक सञ्चालकमा ठाकुर जंग थापा नियुक्त

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडको सञ्चालक समितिको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।

    images
    images

    मंसिर २१ गते बसेको कम्पनी सञ्चालन समितिको ४७८ औं बैंठकले सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थापालाई सञ्चालक समितिको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    यस अघिका संस्थापक शेयर धनी जीवन कुमार कट्वालले सञ्चालकको भूमिका निर्वाह गर्दै आएका थिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend