काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend