images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा दोहोरो अंकले बढ्यो...

प्रिओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रिसेसनमा १४.७० अंकले बढ्दै नेप्से २७७२.७४ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यो सेसनमा विशेषगरी बैंक, हाइड्रो, लघुवित्तलगायतका कम्पनीहरुको कारोबार रह्यो । कारोबारमा आएका ६४ कम्पनीमध्ये १४ कम्पनी वाणिज्य बैंक समूहका छन् ।

    यो सेसनमा ६४ कम्पनीमध्ये ४६ को मूल्य बढ्यो १६ को मूल्य घट्यो । २ को भने स्थिर रह्यो ।

    images
    images

    प्रिसेसनमा १३ हजार ६४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७६ लाख ७५ हजार रुपैयाँको भयो ।

    यसअघि सोमबार नेप्से १९.९७ अंकले बढ्दै २७५८.०४ को बिन्दुमा उक्लिएको थियो । दोहोरो अंकले नेप्से बढ्दै गर्दा कारोबार रकम पनि १० अर्ब ५४ करोड रुपैयाँ माथिको भएको थियो ।

    सोमबारको कारोबारले नेप्सेमा सकारात्मक संकेत गरिरहँदा मंगलबारको प्रिसेसनले पनि नेप्से बढ्ने संकेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend