images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • एनसीएचएलको डेप्युटी सिइओमा नीरज मान सैंजु...

एनसीएचएलको डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त

एनसीएचएलको डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं, १६ मंसिर । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त भएका छन्  । सैंजुले नियुक्त भएकै दिनबाट कार्यभार सम्हाल्न थालेको कम्पनीले जनाएको छ ।

    images
    images

    उनि सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend