images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • मितेरी डेभलपमेन्ट बैंकको कार्यकारी अधिकृतमा चापागाईं...

मितेरी डेभलपमेन्ट बैंकको कार्यकारी अधिकृतमा चापागाईं नियुक्त

मितेरी डेभलपमेन्ट बैंकको कार्यकारी अधिकृतमा चापागाईं नियुक्त

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् ।

    images
    images

    मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनी माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend