images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • निर्धन उत्थान लघुवित्तले बनायो सेयरधनीको हात...

निर्धन उत्थान लघुवित्तले बनायो सेयरधनीको हात खाली

निर्धन उत्थान लघुवित्तले बनायो सेयरधनीको हात खाली

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ ।

    images
    images

     कम्पनीले आर्थिक वर्ष २०८० र८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ । 

    कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend