images

२०८३ आश्विन १५ गते

images
images
images

सोल्टी होटलको शेयरमूल्य नेप्सेमा समायोजन

सोल्टी होटलको शेयरमूल्य नेप्सेमा समायोजन

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं- नेप्सेमा सोल्टी होटलको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    नेपाल स्टक एक्सचेञ्जमा नेप्सेले होटलको १० प्रतिशत बोनश शेयर समायोजन गरेको हो।

    समायोजनपश्चात होटलको शेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा होटलको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा होटलको शेयर ५७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    images
    images

    यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा होटलको शेयर कारोबार खुल्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend