images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • छिमेक लघुवित्तमा कर्मचारीको माग, कति...

छिमेक लघुवित्तमा कर्मचारीको माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

छिमेक लघुवित्तमा कर्मचारीको माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै संस्थाले सहायक इकाई प्रबन्धकमा २३ जना कर्मचारी माग गरेको हो ।

    images
    images

    इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने  लघुवित्तले जारी गरेको सुचनामा उल्लेख छ । संस्थाले देशका विभिन्न गाउँ समाजमा बसी काम गर्न इच्छुक भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ ।

    उक्त पदमा आवेदन दिन चाँहाने उम्मेदवारहरुले संस्थाको आधिकारीक वेबसाइट   https://www.chhimekbank.org/career/   मार्फत आवेदन दिन सक्नेछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend