images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर मूल्य...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर मूल्य समायोजन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर मूल्य समायोजन

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं - नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

    images
    images

    जसमा बैंकको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो। समायोजन पश्चात कम्पनीको मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend