images

२०८३ आश्विन १६ गते

images
images
images

नेरुडे मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

नेरुडे मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रबन्धक वरिष्ठ प्रबन्धक सहायक कार्यकारी प्रमुखका लागि १ जना र कनिष्ठ अधिकृतका लागि १ जना कर्मचारी माग गरेको छ । 

    images
    images

    उक्त पदहरूमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तीर्ण गरी आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको केन्द्रीय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend