images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेष्डो समृद्ध लघुवित्तले माग्यो ठूलो...

नेष्डो समृद्ध लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

नेष्डो समृद्ध लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृतमा १५ जना र कनिष्ठ सहायकमा ५० जनासहित ७५ जना कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई तथा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । 

    इच्छुक उम्मेदवारले संस्थाहरुको शाखा कार्यालय तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend