काठमाडौं - नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड मंसिर १६ गतेदेखि लागू हुने गरी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ।
अबदेखि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सबै अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण प्रक्रिया मुक्तिनाथ क्यापिटल द्वारा संचालन गरिनेछ।




.gif)





