images

२०८३ आश्विन १६ गते

images
images
images

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँः काठमाडौँमा राति भूकम्पको धक्का महसुस गरिएको छ।

    images
    images

    कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति १०ः४६ मा २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    भूकम्प सानो भए पनि केन्द्रविन्दु नजिक रहेकाले काठमाडौँमा ठूलै धक्का महसुस गरिएकाले मानिसहरू घरबाहिर निस्केका थिए।

    images
    images

    काठमाडौँ सहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend