images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्सेमा झिनो...

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं– प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ।

    images
    images

    सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ।

    जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend