images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि...

राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् । 

    images
    images

    भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री बालेन शाह र रविबिच पनि भेटवार्ता भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend