images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई...

पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालत लैजाने तयारी

पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालत लैजाने तयारी

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा बिहीबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

    images
    images

    पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो । त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend