images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु...

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु भण्डारण केन्द्रको अनुगमन

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु भण्डारण केन्द्रको अनुगमन

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन् ।पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरीले आज ती केन्द्रको अनुगमन गरेकी हुन् । उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ।

    images
    images

    अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेका थिइन् ।उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिएकी छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend