images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ मंसिर १० गते...

आजको राशिफलः २०८३ मंसिर १० गते  विहीबार

आजको राशिफलः २०८३ मंसिर १० गते  विहीबार

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • मेष
    चू, चे, चो, ला, ली, लू, ले, लो, अ

    images
    images

    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन सकारात्मक  देखिदैन । मनमा अत्यधिक उतारचढाव आउनेछ । मनमा धेरै विचार चल्नसक्छ । मनमा भारीपन आउनसक्छ ।  बोलिका कारण काम बिग्रनसक्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ । बोल्दा बिचार पुर्याउनुहोला । 

    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

    images
    images

    वृषराशि हुने व्यक्तिहरूको लागि आजको दिन सकारात्मक हुनेछ ।   मनमा प्रसन्नता थपिनेछ  । काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिनेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।  

    मिथुन
    का, की, कू, घ, ङ, छ, के, को, ह

    मिथुनराशि हुने व्यक्तिहरूको लागि आजको दिन त्यति राम्रो देखिदैँन ।  खर्च बढ्नसक्नेछ  । शरीरमा आलश्यताको महसुुस हुनेछ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ ।  

    कर्कट
    ही,हू, हे, हो, डा, डी, डू, डे, डो

    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै  देखिन्छ ।   काममा मन लाग्नेछ ।  पेसा र व्यवसायमा  प्रगति हुनेछ ।  माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ । 

    सिंह
    मा,मी, मू, मे, मो, टा, टी, टू, टे

    सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक  नहुनसक्छ  । थकानको महसुुस हुनेछ । काममा अबरोध सिर्जना हुनसक्नेछ ।  अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ ।  

    कन्या
    टो,पा, पी, पू, ष, ण, ठ, पे, पो

    कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । काममा अवरोध आउनेछ ।  नयाँ कामको थालनी नगर्दा राम्रो होला । अनावश्यक दौडधूप हुनसक्छ । दुर्घटनाको जोखिम बढ्नसक्छ ।   मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् ।

    तुला
    रा,री, रू, रे, रो, ता, ती, तू, ते

    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  देखिन्छ । साझेदारीको काममा  सफलता मिल्नेछ  । दाम्पत्य जीवनमा खुसी छाउनेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ । 

    वृश्चिक
    तो,ना, नी, नू, ने, नो, या, यी, यू

    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिन्छ ।  प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरू टाढा  हुनेछन् ।  आर्थिक पक्षमा सुधार आउनेछ ।  खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ ।  

    धनु
    यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे

    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैँन । मनमा अन्योल बढ्नसक्छ  । मनमा  खिन्नता उत्पन्न हुनसक्नेछ । घरपरिवार र बालबालिकाको सामीप्यताले मन शान्त हुनेछ । पढाइमा मन लगाउनुहोस् ।

    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा,गी

    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक देखिदैन । स्त्रीहरूसँग मनमुटाव बढ्नसक्छ । सवारी साधनमा समस्या आउनसक्छ । जग्गाजमिनको काम गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ ।  

    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो,दा

    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ ।  काममा मन लाग्नेछ ।  अट्किएका काम बन्नेछ । साथी(भाईहरूको साथ पाईनेछ ।  इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ ।

    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहेको छ ।  
    काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा वृद्धि  हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । शुभ समाचार सुन्न पाइनेछ 

    पुनश्च 
    चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो  । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।

    तपाईँको दिन शुभ रहोस् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend