images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • ‘देश उभो लाउने टोली’ भन्दै प्रधानमन्त्री...

‘देश उभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्वीर

‘देश उभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्वीर

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।

    images
    images

    केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend