images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट,...

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी तोकियो

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी तोकियो

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।राष्ट्रिय जेन्जी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दर्ता गराएको हो ।

    images
    images

    नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दर्ता गरिएको अभियानका संयोजक अजय सोडारीले जानकारी दिएका छन् ।रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन् । मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend