images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • अयोध्याबाट आएको सरयू कमला एक्सप्रेस रेल...

अयोध्याबाट आएको सरयू कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुग्यो, तीर्थयात्रीलाई भव्य स्वागत

अयोध्याबाट आएको सरयू कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुग्यो, तीर्थयात्रीलाई भव्य स्वागत

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौं। भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् ।

    images
    images

    राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम-अयोध्या रेलसेवा सुरु गरिएको हो ।उक्त रेल दिउँसो १ बजेसम्म फर्किने समय तालिका रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend