images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • बालेन–मोदीबीच १०० मिनेट लामो वार्ता, दुवै...

बालेन–मोदीबीच १०० मिनेट लामो वार्ता, दुवै देशका उच्च अधिकारी सहभागी

बालेन–मोदीबीच १०० मिनेट लामो वार्ता, दुवै देशका उच्च अधिकारी सहभागी

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच करिब १०० मिनेट वार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबिच भएको उक्त छलफलमा दुवै मुलुकका वरिष्ठ अधिकारीहरू समेत सहभागी थिए ।

    images
    images

    वार्तामा भारतीय प्रतिनिधिमण्डलका तर्फबाट विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए ।त्यस्तै, नेपाली पक्षबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारत

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend