images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिको चन्दन...

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिको चन्दन उपहार, मोदीले दिए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिको चन्दन उपहार, मोदीले दिए गंगाजल

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् ।

    images
    images

    सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । लगत्तै मोदी–बालेनसहित दुईपक्षीय भेटवार्ता सुरु भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend