images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • १७ दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १...

१७ दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ६१६ करोड भारु नाघ्यो

१७ दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ६१६ करोड भारु नाघ्यो

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • मुम्बई । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले ९०० करोड भारतीय रुपैयाँ (भारु) को आँकडा पार गरेको छ ।रणबीर कपुर, साई पल्लवी र यशको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो बलियो पकड कायमै राखेको छ। फिल्मले प्रदर्शनको १७ औँ दिन अर्थात् शनिबार भारतमा २७.४० करोड भारु नेट कलेक्सन गरेको छ । यसअघि १६औँ दिन फिल्मले १५.७५ करोड भारु कमाएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा फिल्मको कमाइमा करिब ७४ प्रतिशतले वृद्धि भएको हो ।

    images
    images

    शनिबारको कमाइसँगै भारतमा ‘रामायण’को कुल नेट कलेक्सन ९०६.९० करोड भारु पुगेको छ । त्यस्तै, फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १,६१६.७० करोड भारुसम्म पुगिसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend