images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत...

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत जाँदै, सोमबार साँझ स्वदेश फर्किने

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत जाँदै, सोमबार साँझ स्वदेश फर्किने

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् ।नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने प्रधानमन्त्री सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    images
    images

    परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारत भ्रमणबारे औपचारिक जानकारी दिइएको हो 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend